Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2019-03-04

Bagmati, Kabhrepalanchok, Bethanchowk, Ward 6

४१ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा फागुन २० गते बेथानचोक गाउँपालिका–६ महांकल भुग्देउ, छापडाँडाका ३६ वर्षीय बुद्धलाल तामाङले बलात्कार गरेको भनी पीडितले चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जर्वजस्ती करणी शीर्षकमा उजुरी गरेकी छिन् ।

पीडित महिलाको ०७५ चैत ९ गते धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित हालसम्म फरार रहेकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।


भोजराज तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Youth Killed 00
Total Raped 1
Female Raped 1
INSEC

0 Comments