Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-21

Bagmati, Chitawan, Bharatpur, Ward 22

१३ वर्षीया बालिकालाई बिहे गर्छु भनी ललाइफकाइ बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीका १९ वर्षीय सुनिल तामाङलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

फागुन १९ गते बिहे गर्छु भनी लगेको भन्दै पीडित बालिकाकी ४० वर्षीय आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरप्mतार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते नै भरतपुर अस्पतालमा गरिएको छ ।

दीपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments