Incident Reports

शैक्षिक हडतालले पढाइ ठप्प

2018-12-27

नेपाल शिक्षक महासंघले गरेको दुईदिने शैक्षिक हडतालका कारण सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । । सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्ने गरी प्रक्रिया अघि बढाएको भन्दै विरोधमा महासंघले प्रदेश नम्बर २ मा दुईदिने शैक्षिक हडतालको घोषणा गरेको हो ।

शैक्षिक हडतालको पहिलो दिन बुधबार जिल्लास्थित सबै ४ सय २८ वटा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । हडतालका कारण जिल्लामा एक लाख २५ हजार भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित बनेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments