Incident Reports

भरुवा बन्दुक बरामद

2018-12-20

Province 1, Morang, Kerabari, Ward 4

मोरङको केराबारीबाट प्रहरीले मंगलबार २ नाल भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका ४ आमजुगी जगलमा भरुवा बन्दुक बोकेर हिडिरहेका २ जना अपरिचित व्यक्तिहरु प्रहरीलाई देखेपछि बन्दुकछाडेर भागेका थिए । बरामद गरिएको १ नाल बन्दुक इलाका प्रहरी कार्यालय केराबारीमा राखिएको छ भने फरार व्यक्तिहरुको खोजी भइरहेको उक्त कार्यायलयले जनाएको छ।

0 Comments