Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

2019-03-30

Bagmati, Dolakha, Bigu, Ward 3

१३ वर्षीया बालिकालाई चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिगु गाउँपालिका-३ का ३१ वर्षीय सुरेश बिकविरुद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा उजुरी दर्ता गरिएको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत १६ गते गिरफ्तार गर्‍यो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments