Incident Reports

धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या

2019-04-02

Lumbini, Banke, Duduwa, Ward 6

डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले महिलाको घाँटीको केही भाग काटिएको अवस्थामा शव फेला परेको बताए । एसपी पौडेलले आरोपित भारततिर भागेको सूचना आएको र खोजी भइरहेको बताए ।

मृतक बुद्धिरामकी कान्छी पत्नी हुन् । घटना लगत्तै आरोपित फरार रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पतालमा राखिएको  छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Banke

0 Comments