Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-04-05

Gandaki, Nawalparasi East, Hupsekot, Ward 2

हुप्सेकोट गाउँपालिका-२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ डण्डामा कवाडी संकलन गरी बस्ने भारत मोतीहारीका ४० वर्षीय गुनेशप्रसाद कुस्वारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिकास्थित जंगलमा ती महिलालाई कुस्वारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi , Local Newspaper - Kaski

0 Comments