Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-04-07

Bagmati, Bhaktapur, Changunarayan, Ward 2

चागुँनारायण नगरपालिका-२ दुवाकोट बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-१ बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय रमेशकुमार बस्नेतलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त ठिमीबाट खटीएको प्रहरीले रमेशकुमारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media

0 Comments