Incident Reports

बलात्कारीमाथि उजुरी

2019-04-09

४५ बर्षीय बुबाले १५ बर्सिय छोरी लाई बलात्कार गरेको आरोपमा आमाद्वारा उजुरी दियिएको छ|पीडितको आमाको अनुसार पीडित चार महिनादेखि बलात्कार गर्दै आएको हो|अहिले घटनालाई खुलासा गरी प्रहरी कार्यालयमा दर्ता गरिएको थियो।

बालिकालाई अहिले उपचार को लागि नजिक को अस्पताल लागिएको छ |

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments