Incident Reports

यौन दुव्र्यवहार घटनाका आरोपित गिरफ्तार

2019-04-08

Madhes, Parsa, Kalikamai, Ward 2

पाँच वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले कालीकामाई गाउँपालिका–२ बीरन्चीवर्वाका ५० वर्षीय राजकुमार कायस्तलाई चैत २६ गते गिरफ्तार गरेको छ । उनलाई प्रहरीले बीरगञ्ज महानगरको छपकैयाबाट गिरफ्तार गरेको हो । 

पीडित बालिकालाई आरोपितले चैत २५ गतयौन दुव्र्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २६ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा चैत २६ गते गरिएको छ । 


केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments