Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-04-09

Bagmati, Chitawan, Bharatpur, Ward 22

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२२ बस्ने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक ४५ वर्षीय प्रजापति दाहाललाई चैत २७ गते गिरफ्तार गरेको छ । 

पीडित युवतीलाई आरोपितले चैत २६ गते आर्थिक लेनदेनसम्बन्धी कुरा गर्न क्वाटरमा बोलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

उक्त उजुरीको आधारमा आरोपीतलाई चैत २७ गते गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनायो । पीडित युवतीको स्वास्थ्य परीक्षण भने नगरिएको प्रहरीले जनायो । 


दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments