Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-17

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाबुलाई वैशाख ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

विगत सात वर्षदेखि आफू बलात्कृत हुँदै आएको र ०७५ पुस ८ गतेसम्म बाबुले बलात्कार गरेको भन्दै पीडित बालिकाले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिएकी छन् ।

पीडित बालिकाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments