Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-22

Province 1, Ilam, Illam, Ward 4

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाम जिल्ला देउमाई नगरपालिका–४ का २३ वर्षीय समीर राईलाई प्रहरीले वैशाख १० गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई इलाम मङ्गलवारेबाट गिरफ्तार गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ९ गते गरिएको छ ।


मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments