Incident Reports

नवलपुरका युवाहरुले एनसेलको सिम जलाउंदै प्रदर्शन गरे

2019-04-25

सरकारलाई तिर्नुपर्ने पुंजीगत लाभकर नतिरेको विरोध गर्दै नवलपुरका युवाहरुले निजी टेलिकम एनसेलको सिम जलाएको छ।

सरकारले एनसेललाई पुंजीगत लाभकरवापत रुपैंया ३९.०६ अर्ब तिर्न आदेश दिएको थियो तर एनसेलले भने सो रकम जम्मा गर्न आनाकानी गर्दै आएको थियो। उसले अहिलेसम्म २७.५७ अर्ब रुपैँया भने जम्मा गरिसकेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments