Incident Reports

पूर्व-गुर्खा द्वारा प्रदर्शन

2019-05-01

Bagmati, Kathmandu, Kathmandu

समान व्यावहार माग गर्दै प्रदर्शनरत पूर्व-गुर्खाले बैशाख १८ गते काठमाडौँ र लण्डनमा एकै समयमा प्रदर्शन गरेका छन्।

काठमाडौँको माइतीघरमा लगभग १५० जना पूर्व गुर्खा सैनिकले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले यस मुद्दा समाधान गर्न नेपाल र बेलायत सरकारको उच्च स्तरीय वार्ता टोलीको वार्ता हुनुपर्ने माग गरेको छ। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments