Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-06

Province 1, Ilam, Illam, Ward 3

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ३१ वर्षीय मन्जित राईलाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्घ पीडितले वैशाख २४ गते उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको एसपी माधव श्रेष्ठले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २५ गते जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments