Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-05-15

Madhes, Saptari, Bishnupur, Ward 2

आठ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ६० वर्षीय सोनेलाल यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २ गते उजुरी परेको छ ।

भैँसी चराउन गएकी बालिकालाई भैँसी चराइरहेका आरोपितले जेठ १ गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ २ गते गरिएको छ । आरोपित हाल फरार रहेका छन् ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments