Incident Reports

मानव तस्करी तथा बलात्कार आरोपमा एक जना पक्राउ

2019-05-17

Lumbini, Rupandehi, Siddharthanagar, Ward 13

जागिरको प्रलोभनमा एक महिलालाई होटलमा बोलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्वार्थ नगरपालिका-१३ का ३५ वर्षिया सन्तोष क्षेत्रीलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले जेठ ३ गते सिद्वार्थ नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको छ। उनले ती महिलालाई भारत लाने प्रयास पनि गरेको थियो।पक्राउ परेका क्षेत्रीलाई प्रहरीले मानव बेचविखन अन्तर्गत कार्वाही चलाउने तयारी गरेको छ। पिडीत महिलाको स्वास्थ्य परीक्षण भैरहवा अस्पतालमा भएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments