Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-15

Madhes, Saptari, Dakneshwori, Ward 8

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ५ गते भएको छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments