Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-19

Gandaki, Tanahun, Bhimad

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भिमाद प्रहरी चौकीमा जेठ ६ गते उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, भिमादका सई hले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते दमौली अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments