Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-15

Province 1, Morang, Gramthan, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ जेठ ४ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि जेठ ५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा जेठ ४ गते गरिएको छ ।


ईन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Morang

0 Comments