Incident Reports

बलात्कार घटनाका आरोपित आरोपमा गिरफ्तार

2019-05-31

Province 1, Jhapa, Kamal, Ward 4

२३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा कमल गाउँपालिका–४ का ४० वर्षीय मानबहादुर बिश्वकर्मालाई जेठ १७ गते गिरफ्तार गरेको छ  ।

पीडित महिलालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ १७ गते गरिएको छ ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Morang

0 Comments