Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-30

Sudurpashchim, Doti, Purbichauki, Ward 7

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वी चौकी गाउँपालिका-७ सलेनाका ३० वर्षीय सुरत खड्कालाई जेठ १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।


पीडित युवतीलाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा १८ गते मौखिक उजुरी दिएका थिए ।


पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर सुरेन्द्र बमले बताए ।


पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल डोटीमा जेठ १८ गते गरिएको छ ।



बासुदेव जोशी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments