Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-23

Bagmati, Lalitpur, Lalitpur, Ward 31

२७ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिकाका ३१ वर्षीय पतिलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ ३ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको सो परिसरका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनायो ।


दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments