Incident Reports

गुठी विधेयक खारेजी गर्न माग गर्दै निकालियो राँके जुलुस

2019-06-16

Bagmati, Bhaktapur, Madhyapur Thimi

गुठी विधेयक खारेजीको माग गर्दै भक्तपुरको ठिमी क्षेत्रमा आज राँके जुलुस निकालिएको छ ।

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै निकालिएको राँके जुलुसमा प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप समेत गरेको छ ।  

पछिल्लो समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् ।  

विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन् ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments