Incident Reports

गुठी विधेयकमा पछि हट्यो सरकार, फिर्ता लिने निर्णय

2019-06-19

Bagmati, Kathmandu, Kathmandu

सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको बताइन्।

विधेयकलाई लिएर जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको उनले बताइन्।

0 Comments