Incident Reports

गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन (फोटो फिचर)

2019-06-19

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं - चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइती घर मण्डलामा जम्मा भएका छन्।

असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइती घरमा उर्लियोका हुन्। प्रदर्शनकारीले 'गुठी विधेयक खारेज गर',जस्ता नारा लगाएका छन्। प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments