Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-06-18

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ ।

आरोपित बालकले असार ३ गते बालिकालाई यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै पीडित पक्षले असार ४ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरी पछि आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पताल गोरखामा भएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments