Incident Reports

अज्ञात पक्षबाट स्काभेटरमा आगजानी

2019-06-21

Province 1, Panchthar, Miklajung, Ward 7

मिक्लाजुङ गाउँपालिका–७ मा बा ३ ख ५६६ नं. को स्काभेटरमा अज्ञात पक्षबाट असार ४ गते राति आगजानी भएको छ ।

राँके रवि भेडेटार पक्की सडक आयोजनामा निर्माण कार्य गरिरहेको ज्वाला निर्माण सेवाको स्काभेटर राति पार्किङमा राखिएको अवस्थामा आगजानी भएको स्थानीयले बताए ।

आगजानी गरिएको स्काभेटर नजिकै ‘यहाँ टाइम बम राखिएको छ । होसियार !’ लेखिएको कागज समेत भेटिएको स्थानीयले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।


मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments