Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-06-25

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—७ का ३६ वर्षीय रामबहादुर चौधरीविरूद्ध असार १२ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले असार ७ गते र असार १० गते बलात्कार गरेको भन्दै अभिभावकलाई जानकारी गराएपछि मात्रै प्रहरीमाउजुरीआएको प्रहरीले जनायो ।

ढिलो गरी जानकारी प्राप्त भएकोले घटनाका आरोपित फरार भएको र प्रहरीले जोखी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते सेती अञ्चल अस्पतालमा गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।


मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments