Incident Reports

नगरपालिका बैठकमा कुटाकुट

2019-03-06

Madhes, Parsa, Pokhariya

पर्साको पोखरीया नगरपालिमा वडामा समान बजेट विनयोजन नभएका कारण बुधवार नगरकार्यपालिका बैठकमा छलफल हुदै गर्दा जनप्रतिनिधीहरुबीच कुटाकुट भएको छ।नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहान र वडानम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानुबीच बैठक कक्षामै कुटाकुट भयो ।

वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहानले बैठकमा विकास बजेट  विनयोजन नभएको कुरा उठाए पछि  विवाद भएको थियो । चौहानले नगरप्रमुख सँग बजेट समानरुपमा विनयोजन किन भएन भनेर प्रश्न गर्दा ४ का वडा अध्यक्ष लक्ष्मण साहले जवाफ दिएपछि विवाद बढेको थियो। चौहान र साहबीच हात हालाहाल भएको बैठकका सहभागीहरुले बताएका छन । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Rautahat

0 Comments