Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-06-30

Sudurpashchim, Achham, Sanphebagar, Ward 4

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का २२ वर्षीय मदन वादीलाई असार १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १५ गते यौन दुर्व्यवहार गरिरहेको अवस्थामा स्थानीयहरूले आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते नै जिल्ला अस्पताल मङ्गलसेनमा गरिएको प्रहरीले जनाएको छ ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments