Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-06-28

Lumbini, Gulmi, Satyawati, Ward 8

काठमाडौं, १९ असार 

गुल्मी, सत्यवती गाउँपालिका बस्ने १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिका-८ भार्से बस्ने १७ वर्षीय केशब पुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत असार १३ गते पुनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङ र ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments