Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-28

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असार २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १३ गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रबिन्द्रबहादुर खड्काले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल गुल्मीमा गरिएको छद्ध ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments