Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-15

Province 1, Okhaldhunga, Chisankhugadhi, Ward 6

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा चिसङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले साउन १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर राजीव श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रूम्जाटारमा साउन १ गते गरिएको छ ।


शिवप्रसाद ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments