Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-18

Province 1, Sunsari, Harinagara, Ward 1

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हरिनगर गाउँपालिका–१ का २५ वर्षीय अनम अन्सारीलाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ ।

सामाजिक सञ्जाल इमोमा साथी बनाएर लामो समय गफगाफ गरेपछि आरोपितले साउन २ गते इटहरीमा राम्रो जागिर लगाइदिने भन्दै बोलाएर यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

इटहरीमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने आरोपित विरूद्घ पीडित पक्षले साउन २ गते उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर वुद्धि चौलागाईले बताए ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments