Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-07-22

Karnali, Kalikot, Khandachakra, Ward 3

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ८ गते खाँडाचक्र नपा-३ ताडी बस्ने २९ वर्षीय नविन पाण्डे विरूद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका छन् ।

पीडित युवतीलाई आरोपित पाण्डेले साउन ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए । घटनापछि आरोपित पाण्डे फरार रहेकाले खोजी कार्य जारी रहेको डिएसपी शर्माले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ८ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।


कालिबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments