Incident Reports

दुई थान भरुवा बन्दुक बरामद

2019-08-01

Lumbini, Bardiya, Badhaiyatal, Ward 1

बर्दिया- प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको  छ। जङ्गलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा  जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा गर्दा उनीहरू  बन्दुक छाडी बाँके र बर्दियाको सिमानास्थित मानखोला तरी भागेका थिए।

बेपत्ता व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। रासस

National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Surkhet

0 Comments