Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-19

Bagmati, Sindhupalchok, Barhabise, Ward 6

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–६ गातीका २४ वर्षीय गुनबाहादुर बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ४ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडितपक्षले असार ५ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।


नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments