Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-12

Lumbini, Rupandehi, Sainamaina, Ward 4

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-४ का २० वर्षीय मोहन मल्लाहलाई साउन २८ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २८ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments