Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-15

Madhes, Sarlahi, Balara, Ward 6

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलरा नगरपालिका–६ मिर्जापुरका २३ वर्षीय राकेश यादवलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार गर्दैगर्दा बालिका कराएको आवाज सुनी छिमेकीहरूले इलाका प्रहरी कार्यालय बलरा, सर्लाहीमा जानकारी गराएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ३१ गते नै गरिएको छ ।


बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Parsa

0 Comments