Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-08-17

Province 1, Morang, Ratuwamai

मोरङ, रतुवामाई नगरपालिका बस्ने ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बिरानमुनी टोल बस्ने ४५ वर्षीय दुर्गा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बाँसको झ्याँगमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments