Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-12

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले आरोपितविरूद्ध साउन २७ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २८ गते गरिएको छ ।कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments