Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-08-17

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 13

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुबारी अर्चलेका ६२ वर्षीय खुशबहादुर दुलालविरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले गत साउन ३१ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध उजुरी दिएपछि उक्त उजुरीको आधारमा फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments