Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-08-18

Province 1, Morang, Sundarharaicha, Ward 6

६० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–६ का २२ वर्षीय दीपक जोगीलाई भदौ २ गते गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले भदौ १ गते बलात्कार प्रयास गरेपछि आफूले थाहा पाएर प्रहरीमा बुझाएको पीडितका छोराले बताए ।पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा भदौ ३ गते गरिएको प्रहरी चौकी गछियाका सई तुलसीप्रसाद निरौलाले बताए ।आरोपितमाथि थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलवारीमा बुझाइएको सई निरौलाको भनाई छ ।इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments