Incident Reports

रविकाे नि:शर्तकाे रिहाइ र चितवनका एसपी फेर्नुपर्ने माग राखी पाेखरामा प्रदर्शन

2019-08-22

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरामा आज पनि टिभी जर्नलिष्टद्व लामिछाने र कँडेलको समर्थनमा प्रदर्शन गरिएको छ । गत शनिबारबाट शुरु भएको विरोध कार्यक्रममा लामिछानेलाई बिनाशर्त रिहाई गर्नुपर्ने, छानबिन निष्पक्ष गरिनुपर्ने तथा चितवन प्रहरी प्रमुखको ठाउँमा अर्का प्रहरी प्रमुख खटाएर अनुसन्धान अगाडि बढाउनुपर्ने माग उनीहरुले राखेका छन् ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments