Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2019-08-23

Lumbini, Gulmi, Malika, Ward 2

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मालिका गाउँपालिका-२ का २१ वर्षीय काकाविरूद्ध पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ६ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको मौखिक उजुरी पश्चात भदौ ६ गते आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।

पीडित बालिकाको यौनाङ्गबाट रगत बगेको देखेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ ७ गते गुल्मी अस्पतालमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments