Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-08-31

Province 1, Udayapur, Chaudandigadhi, Ward 7

उदयपुर, १९ भदौ    ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ पानी ट्याङकीस्थित बस्ने ७७ वर्षीय केशर बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments