Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-09-02

Lumbini, Pyuthan, Mandavi, Ward 2

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माण्डवी गाँउपालिका–२ का २६ वर्षीय टङ्कबहादुर ओलीलाई भदौ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments