Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-02

Lumbini, Pyuthan, Sworgadwary, Ward 4

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नपा–४ का २९ वर्षीय दामोदर विसीलाई भदौ १९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments